अनुले मस्कोमा हुने प्रिमियर लिगमा खेल्ने

काठमाडौं, (नेस) ।  सागको स्वर्ण विजेता अनु अधिकारीले रसियाको माकोमा आयोजना हुने रेंकिङ प्रतियोगिता कराते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जाने भएकी छन् । अनुलाई मंगलबार बिदाइ गरिएको हो । विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन लगायतका खेलाडीको सहभागिता रहने उक्त रेंकिङ प्रतियोगितामा अनुले ५५ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । प्रत्येक तौल समूहमा विश्वका ६४ जनाले […]