राष्ट्रियसभा शून्य समय : ट्याक्सीको मनोमानी भाडा असुलीदेखि युवालाई सहज खोप उपलब्ध गराउनसम्म ध्यानाकर्षण

राष्ट्रियसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्