ओखलढुंगामा थामडाँडा जाने पक्की सिंढीकाे निर्माण कार्य सम्पन्न

ओखलढुंगामा । ओखलढुंगा सदरमुकाम नजिकै रहेको पर्यटकीयस्थल थामडाँडा जाने पक्की सिंढीकाे निर्माण कार्य सम्पन्न भएको छ । प्रदेश-१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विनियोजित बजेटबाट सिंढी निर्माण भएको हो । बिप्लाटे गाउँबाट थामडाँडासम्मै करिब १ किलोमिटर लामो सिंढी निर्माण भएपछि आवतजावत गर्ने पर्यटकलाई सहज भएको छ । ३३ लाख बजेटमा उपभोक्ता समितिमार्फत उक्त काम […]