लुम्बिनी प्रदेशमा रिक्त चार विषयगत समितिले पूर्णता पाए

काठमाडौं । लुम्बिनी प्रदेशमा रिक्त रहेका चार विषयगत समितिले पूर्णता पाएका छन् । डेढ वर्षदेखि रिक्त ६ विषयगत समितिमध्ये अर्थ, उद्योग तथा पर्यटन समिति, कृषि, वन तथा वातावरण समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समितिलाई पूर्णता दिइएको हो । सार्वजनिक लेखा समितिको समितिमा एमालेका प्रदेशसभा सदस्य विष्णु पन्थी चयन हुनुभएको छ भने एमाले सांसद […]

सम्बन्धित सामग्री

लुम्बिनीमा विषयगत समितिको निर्वाचन स्थगित

लुम्बिनी प्रदेशमा विषयगत समिति सभापतिको निर्वाचन स्थगित भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार १७

अझै बनेनन् विषयगत समिति

मिनी संसद्का रूपमा चिनिने विषयगत समिति लुम्बिनी प्रदेशमा हालसम्म पनि बन्न सकेका छैनन्। निर्वाचनपछि गत पुस १८ गते पहिलो पटक बसेको प्रदेश सभा बैठकको हिउँदे अधिवेशन पनि अन्त्य गरिएको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम वैशाख १९ गतेबाट लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो।