कमल खत्री खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित

१६ फागुन, काठमाडौ । खेलकुद पत्रकार कमल खत्री खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आइतबार खेल पत्रकार खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पुरस्कारसँगै खत्रीले नगद ५० हजार प्राप्त …

सम्बन्धित सामग्री

बागमती र गण्डकीको प्रतिस्पर्धा

काठमाडौँ,२ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा बागमती र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै । गण्डकीलाई पराजित गर्दै बागमती तेस्रो हुन सफल भएको छ । तस्बिर : कमल खत्री/रासस

महिला भलिबलमा एपीएफ फाइनलमा प्रवेश

काठमाडौँ,१ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगिताको सेमिफाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र बाग्मती प्रदेशबीच भएको प्रतिस्पर्धा । बागमतीलाई १ का विरुद्ध तीन सेटमा पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको छ । तस्बिर : कमल खत्री/रासस

सिद्धान्तको कप्तानीमा प्रदेश १ को टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक ब्याटर सिद्धान्त लोहनीको कप्तानीमा प्रदेश १ ले प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोेषणा गरेको छ । घोषणा टोलीमा सिद्धान्तसँगै स्पिनर दीपेश कँडेल, यू१९ राष्ट्रिय प्रतियोगिता शतकधारी सोनु अन्सारी, घरेलु क्रिकेटमा राम्रो छाप छाडेका तीव्र गतिका बलर कमल खत्री लगायतका खेलाडी छन् । प्रधानमन्त्री कप पुष […]

कमल र रिजनले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – दुई बायाँ हाते तीव्र गतिका युवा बलर कमल खत्री र रिजन ढकालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) साविक विजेता ललितपुर प्याट्रियटर्सबाट खेल्ने भएका छन् । ललितपुरले दुई बायाँ हाते तीव्र गतिका बलर कमल र रिजनलाई टोलीमा अनुबन्ध गरेको हो । यी दुबै खेलाडीलाई ललितपुरले न्यूनतम मूल्य ५० हजारमा टोलीमा अनुबन्ध […]