सडक सञ्जालबाट बिच्छेद भएपनि मनाङका नागरिकलाई राहत पु¥याउन र अत्यावश्यक परेका नागरिकको आउजाउमा सघाउन हवाई सञ्जालको विकल्प थियो । तर, बाढीपहिरोले क्षतविक्षत भएर पैदल हिडडुल समेत रोकिएको यो बेला जिल्लाको चल्ती अवस्थाकै विमानस्थल उपयोग गर्न समेत कसैले चाँसो द...