इंग्ल्याण्ड र फ्रान्सको फराकिलो जित, पोर्चुगल रोकियो :: Pahilopost.com

युरो २०२० क्वालिफायर अन्तर्गत विश्व विजेता फ्रान्स र इंग्ल्याण्डले सहज जित हात पार्दा साविक विजेता पोर्चुगल भने बराबरीमा रोकिएको छ। रोस बार्कलीले दुई गोल गरेपछि इंग्ल्याण्डले मोन्टेनेग्रोलाई ५-१ ले पराजित गरेको हो। इंग्ल्याण्डका लागि बाँकी गोल रहिम स्टर्लिङ, ह्यारी केन र माइकल केनले गरे। लगातार दवस्रो जितपछि इंग्ल्याण्ड समूह