पर्सा-४ मा कांग्रेसका रिजाल विजयी

वीरगञ्ज- पर्सा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल विजयी भएका छन्। उनले नेकपा एमालेका उमेदवारलाई पराजित गर्दै जितेका विजयी भएका हुन्। रिजालले ३१ हजार १४२ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँले २५ हजार ६१२ मत प्राप्त गरे। यो क्षेत्रमा ६२ हजार ४९६ मत खसेकोमा दुई हजार २८ मत बदर […]

सम्बन्धित सामग्री

पर्सा–४ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामेश रिजाल निर्वाचित भएका छन् । पर्साको पोखरयास्थित जिल्ला उचाङ्ग रामदेव दास उच्च माविमा जारी मतगणनामा नेकपा एमाले उम्मेदवार जालिम मियाँलाई पाँच हजार पाँच सय ३० मतान्तरले रिजाल विजयी भएका हुन्।बैसठ्ठी हजार चार सय ९६ मत गणना गर्दा एमाले उम्मेदवार मियाँले २५ हजार छ सय १२ मत प्राप्त गरेकामा कांग्रेस उम्मेदवार रिजालले ३१ हजार एक सय ४२ मत हासिल गरी विजयी भएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी द

पर्सा–४ मा कांग्रेसका रमेश रिजाल विजयी

काठमाडौं । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको छ । ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार ५ सय २३ मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । रिजालले ३१ हजार १ सय ४२ मत ल्याउनु भएको छ भने नेकपा एमालेका जालिम मियाँले २५ […]

पर्सा ४ मा कांग्रेसका रिजाल निर्वाचित

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् । नेपाली कांग्रेसका रिजालले...

पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित

७ मंसिर, वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ६५ रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नं ४ मा ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५५३० मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमाले-जसपा गठबन्धनका […]

पर्सा ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् । रिजालले ३१ हजार १ सय ४२ मत पाउँदा मियाँले २५ हजार ६ सय १९ मत ल्याए ।जनमतका अजयकुमार यादव ७०९ र राप्रपाका अवधेशप्रसाद गौरो ६१३ मत पाएका छन् ।

पर्सा ४ मा कांग्रेसका रमेश रिजाल विजयी

काठमाडौं : पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन्। रिजालले एमालेका जालिम मियाँलाई पाँच हजार ५२३ मतले पराजित गरेका हुन् ।रिजालले ३१ हजार १४२ मत प्राप्त गर्दा मियाँले २५ हजार ६१९ मत ल्याएका छन्। जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष मियाँ गत मंसिरमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए।

पर्सा ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित

एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गर्दै कांग्रेसका रिजाल निर्वाचित भएका हुन् ।

पर्सा ४ (क) मा दोहोरिए कांग्रेसका चौधरी

६ मंसिर, वीरगञ्ज ।  पर्साको क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शंकरप्रसाद चौधरी निर्वाचित भएका छन् । नेकपा एमालेका जयप्रकाश थारुलाई पराजित गर्दै उनी दोस्रो पटक निर्वाचित भएका हुन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । कांग्रेसका चौधरीले १२ हजार १ सय ५४ मत ल्याएर निर्वाचित हुँदा एमालेका जयप्रकाश थारुले १० हजार ४ […]

पर्सा-४ मा कांग्रेसका रिजालको अग्रता

६ मंसिर, काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजालले अग्रता जोगाइरहेका छन् । २९ हजार ७९१ मत गनिसक्दा उनले १४ हजार ६१४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका जालिम मिया १२ हजार ३१० मतसहित दोस्रो स्थानमा रहेको छ । रिजाल र मियाबीच २ हजार ३०४ मतान्तर रहेको छ ।

पर्सा ४ मा  कांग्रेसका रमेश रिजाल अगाडि

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले अग्रता लिएका छन् ।  साँझ ६ बजेसम्म दुई हजार ७४ मत मतगणनाको परिणाम अनुसार सत्ता गठबन्धनका रिजालले...