प्रधानमन्त्री ओली आज भारत जाँदै, यस्तो छ तीन दिनको भ्रमण तालिका :: Pahilopost.com

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा आली तीन दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। दोसोपटक प्रधानमन्त्री भएपछिको प्रधानमन्त्री ओलीको यो पहिलो विदेश भ्रमण हो। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा ओली भारत जान लागेका हुन्।  प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्दैछन्। नयाँ दिल्लीस्थित इन्दिरा