काठमाडौं । राष्ट्र बैंकको पछिल्लो चालू पुँजी कर्जा निर्देशिका र बैंकहरूको चर्को ब्याजदरको विरुद्धमा सडकमा ओर्लिएको निजी क्षेत्र एक साता नहुँदै पछाडि फर्केको छ । गत शुक्रबार राजधानीमा माइतीघर मण्डलाबाट निजी क्षेत्रको आन्दोलन सुरु भएको थियो । यो आन्दोलनले आगामी मंसिर ४ मा हुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको माहोललाई प्रभाव पारेको भन्दै […]