कांग्रेसलाई गठबन्धन तोड्दा कम्युनिस्ट मिल्ने डर, ओलीलाई एक्लिने चिन्ता

चौतर्फी दबाबपछि सत्तारूढ गठबन्धनले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । गठबन्धनभित्रको लामो छलफल र रस्साकस्सीपछि जेठ महिनामा निर्वाचन गर्ने निर्णय भएको हो ।  गठबन्धनले संविधानको धारा २२५ र स्थानीय तह निर्वाचन ऐनको प्रावधान बाझिएकाले त्यसलाई संशोधन गरेर मात्रै निर्वाचनमा जाने सहमति पनि गरेको छ । संविधान र निर्वाचन कानून बनाउँदा प्रत्यक्षरूपमा सहभागी सबैजसो व्यक्तिहरूले संविधान र निर्वाचन कानूनको प्रावधान बाझिएको तर्क गरिरहेका बेला गठबन्धनले भने कानून संशोधन गर्ने निर्णय गरेको छ ।  गठबन्धनको यो ...

सम्बन्धित सामग्री

दाहाललाई एक्लिने चिन्ता

आइतबार ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाहीँ आफू एक्लै हुने खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तनमनन गरी दिन पनि वाम बुद्धिजीविहरूलाई आग्रह गरे।