न्युजिल्यान्डद्वारा पाकिस्तान ९ विकेटले पराजित

न्युजिल्यान्डमा जारी पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेशबीचको टी-२० ट्राइसिरिजमा पाकिस्तानले पहिलो हार बेहाेरेकाे छ। मंगलबार भएको सिरिजको आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डसँग पाकिस्तान ९ विकेटले पराजित भएकाे हाे। क्राइस्टचर्चमा टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर सय ३० रन बनाएको थियो। जवाफमा न्युजिल्यान्डले उक्त लक्ष्य २३ बल बाँकी हुँदै १ विकेट गुमाएर […]

सम्बन्धित सामग्री

पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियो

पाकिस्तानले इंग्ल्यान्ड विरुद्धको तीन खेलको घरेलु सिरिज २-० ले गुमाएको छ। पाकिस्तान भ्रमण गरिरहेको इंग्ल्यान्ड टिमले ३ टेस्टको सिरिज एक खेल अगावै जितेको हो। पाकिस्तानलाई २६ रनले पराजित गर्दै सिरिज कब्जा गरेको हो। इंग्ल्यान्डले यसअघि पाकिस्तानलाई उसकै मैदानमा २००१ मा पराजित गरेको थियो।इंग्ल्यान्डसँगको सिरिज गुमाएसँगै पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दौडबाट समेत  बाहिरिएको छ। अङ्क तालिकामा पाकिस्तान ४२.४२ प्रतिशत अङ्क रहेको छ। जबकि इंगल्यान्ड जितसँगै पाँचौँ नम्बरमा उक्लिएको छ। उस

विश्वकपको उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड खेल्दै

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्ड खेल्दैछन्। अष्ट्रेलियाको एमसीजी रङ्गशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गरेको थियो भने इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो। फाइलन इङ्ल्याण्ड र पाकिस्तान जुन टोलीले जिते पनि उसको लागि यो दोस्रो विश्वकपको […]

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान तेस्रो पटक फाइनलमा

२३ कात्तिक, काठमाडौं । पाकिस्तान आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान […]

पाकिस्तान र बंगलादेश ‘क्वाटरफाइनल’ खेल्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ चरणमा पाकिस्तान र बंगलादेश भिड्दैछन् । समूह चरणको अन्तिम खेल यी दुईका लागि क्वाटरफाइनल सरह बनेको छ । दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग पराजित भएपछि समूहको सेमिफाइनल समीकरणमा अप्रत्याशित परिवर्तन आएको हो । पाकिस्तान र बंगलादेशको खेल केहीबेरमा सुरु हुँदैछ । बंगलादेशले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको […]

टी–ट्वन्टी विश्वकप क्रिकेट : जिम्बाबेद्वारा पाकिस्तान पराजित

काठमाडौं । आईसीसी टी–ट्वन्टी विश्वकप क्रिकेटमा पाकिस्तान लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा भारतसँग हारेको पाकिस्तानलाई बिहीबार राती जिम्बाबेले हराएको हो । बिहीबार साँझ पर्थमा भएको रोमाञ्चक खेलमा जिम्बाब्वेसँग पाकिस्तान १ रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन जोड्यो […]

टी–२० विश्वकप : पाकिस्तान जिम्बाब्वेसँग १ रनले पराजित

टी–२० विश्वकप क्रिकेटमा खेलमा पाकिस्तान जिम्बाब्वेसँग १ रनले स्तब्ध बन्यो। बिहीबार बेलुकी सम्पन्न खेलमा जिम्बाब्वेले पाकिस्तानमाथि १ रनको रोमाञ्चक जित निकालेको हो। टस  जितेर पहिलो ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनको सामान्य स्कोर बनाएको थियो। जवाफमा पाकिस्तान अन्तिम दुई बलमा लगातार दुई विकेट गुमाउन पुगेपछि पाकिस्तान १ रनले पराजित भयो।पहिलो ब्याटिङ गरेको जिम्बाब्वेका लागि सेन विलियम्सले ३१ रन बनाउँदा कप्तान क्रेइग एर्भिनले १९ रन बनाएका थिए। त

इङ्ल्यान्डसँगको तेस्रो टी–२० खेलमा पाकिस्तान पराजित

काठमाण्डाै - इङ्ल्यान्डसँगको तेस्रो टी–२० क्रिकेटमा पाकिस्तान पराजित भएको छ । गएराति कराचीमा भएको खेलमा पाहुना टोली इङ्ल्यान्डले पाकिस्तानलाई ६३ रनले हराएको हो । जितसँगै ७ खेलको शृङ्खलामा इङ्ल्यान्डले २–१ को अग्रता बनाएको छ । इङ्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका शान मसुदले अविजित ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । इङ्ल्यान्डका मार्क उडले ३ तथा आदिल रसिदले २ विकेट लिए । साम करन र रिच...

पाकिस्तान एसियाकपको फाइनल पुग्ने लक्ष्यसहित अफगानिस्तानसँग भिड्दै

काठमाडौँ : पाकिस्तानले एसियाकप क्रिकेटको शीर्ष चारमा आफ्नो दोस्रो प्रतिस्पर्धा गर्दै छ। बुधबार हुने खेलमा पाकिस्तान अफगानिस्तानविरुद्ध जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहँदा अफगानिस्तान भने फाइनल आस कायम राख्न पाकिस्तानलाई हराउने लक्ष्यमा हुनेछ।पाकिस्तान र अफगानिस्तानको खेलले भारतको भाग्यको पनि फैसला गर्नेछ। यदि अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको खण्डमा भारत पनि फाइनलको दौडमा फर्कनेछ। तर पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेमा फाइनल पुग्ने दुई टोलीको तय हुनेछ।पाकिस्तानको जितले श्रीलंका र

पाकिस्तान समूह विजेता, अष्ट्रेलियासँग सेमिफाइनल भिड्ने

स्कटल्याण्डलाई पराजित गर्दै पाकिस्तान आइसिसी टी-ट्‍वान्‍टी विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ ।