पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज (बुधबार) मतदान हुने भएको छ।संसद सचिवालयको कार्यसूचीअनुसार सोमबारबाट सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिएपछि मतदान हुने कार्यसूची छ। अहिले प्रदेशसभा बैठक जारी छ।गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन्। गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३