६ हजार मेगावाटका जलविद्युत आयोजना पीपीएको प्रतीक्षामा

१४ साउन, काठमाडौं । विद्युत नियमन आयोग गठन भएसँगै विद्युत प्राधिकरणले गर्ने विद्युत खरिद सम्झौता (पीपीए) अवरुद्ध भएको छ । प्राधिकरणले गत वैशाखदेखि कुनै पनि जलविद्युत आयोजनासँग पीपीए गरेको छैन । निवेदन लिने, प्रस्तावित सम्झौताअनुरुप राष्ट्रिय …

सम्बन्धित सामग्री

सवा दुई अर्बमा दरौंदी जलविद्युत आयोजना बनाइने

गोरखा– गोरखामा दरौंदी नदी जलविद्युत आयोजना बनाइने भएको छ । मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवद्र्धनमा दरौंदी नदीमा ९.८४ मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना बनाइने भएको हो । गोरखा नगरपालिका–१३ सिमलगैरामा पावरहाउस रहनेगरी आयोजना निर्माण गरिने प्रवद्र्धक कम्पनीका सञ्चालक बलराम केसीले बताए । गोरखा नगरपालिका–१३ मा सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी प्रवद्र्धक कम्पनीले आयोजनाबारे […]

जगदुल्ला जलविद्युत आयोजना निर्माण गर्न लगानी जुट्दै

आयोजना सम्पन्न गर्न कुल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ । जाजरकोट– जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि विभिन्न क्षेत्रबाट लगानी जुट्न थालेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा बाध र मुड्केचुला गाउँपालिकाको इलमा विद्युत उत्पादनगृह रहने प्रस्ताव गरिएको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजना १०६ मेगावाटको निर्माण […]

‘मर्स्याङ्दी ग्रुप’ ले घनपोखरामा जलविद्युत आयोजना निर्माण गर्ने

लमजुङ– मर्स्याङ्दी गाउँपालिकामा गठित ‘मर्स्याङ्दी ग्रुप’ ले गाउँपालिकामा कम्तीमा १ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । मर्स्याङ्दी गाउँपालिका-२, खनपोखराको किचे खोलाको पानीलाई सदुपयोग गरी साना जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरिएको छ ।  ‘मस्र्याङ्दी ग्रुप’ को शुक्रबार गाउँपालिकामा आयोजित शेयर सदस्यहरूको पहिलो भेलाले जलविद्युत आयोजना निर्माणको लागि मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड गठन गरेको […]

दोलखामा थप ३ वटा जलविद्युत आयोजना निर्माण हुने

दोलखा । जलविद्युत आयोजनाको हवको रुपमा स्थापित दोलखाका दुई पालिका विगु र गौरीशंकरमा थप तीन वटा जलविद्युत आयोजना निर्माण हुने भएका छन् । विगु गाउँपालिकामा दुई वटा र गौरीशंकर गाउँपालिकामा एउटा जलविद्युत आयोजना थप हुने भएको हो । विगुमा ९९ दशमलव ८ मेगावट र ४० मेगावटको लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा गौरीशंकरमा ६ दशमलव २ […] The post दोलखामा थप ३ वटा जलविद्युत आयोजना निर्माण हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रघुगंगा नदीमा चार जलविद्युत आयोजना निर्माणाधीन

रघुगंगा गाउँपालिकामा चार जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । धौलागिरि हिमालको फेदीमा मुहान रहेकोे रघुगंगा नदीमा अहिले चार जलविद्युत आयोजनाले पूर्वाधार निर्माण गरिहेका छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले रघुगंगा–३, ४ र ५ मा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने वडा नम्बर ८ छरीमा संयुक्त ऊर्जा प्रालिले […]

जगदुल्ला नदीबाट दुई ठूला जलविद्युत आयोजना बन्ने

१०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ ।एउटै नदीबाट दुईवटा विद्युत आयोजना निर्माण गर्नका लागि काम सुरु गरिएको छ । जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भइरहँदा अर्को जगदुल्ला जलविद्युत आयोजना ‘जलगदुल्ला ए’ का लागि डीपीआरको कामसमेत […]

जगदुल्ला नदीमा २ ठुला जलविद्युत आयोजना

सुर्खेत ः १०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ।  एउटै नदीबाट दुईवटा विद्युत आयोजना निर्माण गर्नका लागि काम सुरु गरिएको छ। जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भइरहँदा अर्को जगदुल्ला जलविद्युत आयोजना ‘जगदुल्ला ए’ को लागि डिपिआरको काम समेत चलिरहेको छ। नयाँ डिपिआर निर्माण कार्य जारी रहेको आयोजनाबा

पहिरोले म्याग्दीका सात जलविद्युत आयोजना निर्माण प्रभावित

म्याग्दी । पहिरोका कारण म्याग्दीका सात जलविद्युत आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत आयोजना निर्माण प्रभावित बनेकोे हो । अरबौं लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने भएको छ । जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत आयोजना निर्माणाधिन छन् […]

दूधकोशी जलविद्युत आयोजना निर्माण हुने पक्का

खोटाङ : बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ। उक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिए।दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले आगामी वर्ष जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेको पनि बताएको छ। ओखलढुंगा र खोटाङको सीमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोश

रसुवामा आठ मेगावाटको जलविद्युत आयोजना बन्दै

रसुवामा आठ मेगावाटको त्रिशूली खोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गोसाइँकुण्ड गाउँपालिकामा आठ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको हो । हाइड्रो कन्सर्न प्रालिले सदरमुकाम धुन्चेस्थित मिनी गोसाइँकुण्डमा जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।आयोजनाको संरचना त्रिशूली नदीको बायाँतर्फ रहने छ । निकुञ्जको कोर क्षेत्रभित्र आयोजना निर्माण सकिने तर ५० प्रतिशत पानी छोड्नुपर्ने प्रावधान छ । यही प्रावधानअनुसार आयोजना निर्माण गर्न लागिएको कन्सर्नका प्रमुख हेमजंग गुरुङले बताए । निर्माण