‘हुण्डी नियन्त्रण गर्न नेपालमा भ्रष्टाचार र गलत तरिकाले कमाएको पैसा बाहिर पठाउन रोक्नुपर्छ’

अहिले भएको र बढी प्रचारमा आएको आर्थिक सङ्कटको अवस्थालाई एकै शब्दमा भन्नुपर्दा सरकारसँग विदेशी मुद्राको सन्चितीमा कमी आएको हो । यो सरकार बन्ने बेलामा विदेशी मुद्राको सन्चिती करिब ११ महिनाको आयात धान्नेसम्मको थियो । तर अहिले आएर त्यो घटेर करिब साढे ६ महिनालाई मात्र पुग्ने भएको छ । अर्थात् विदेशी मुद्राको सन्चिती घटेको छ। घट्नु राम्रो कुरा होइन । जति बढ्यो त्यति नै राम्रो हो । तर अहिले जसरी नेपाल र श्रीलंकाबीचमा तुलना गरिएको छ त्यसलाई भने हामीले तथ्याङ्कको आधारमा हेर्न जरुरी छ । अहिले श्रीलंकामा विदेशी मुद्रा सन्चिती घट...

सम्बन्धित सामग्री