चराउन राखिएको मौरीका घार

चितवनको कालिका नगरपालिका-१० तीनदोभानमा चराउन राखिएका मौरीका घार । अहिले चिउरी फूल्ने मौसम भएका कारण किसानले मौरी चराउन यस क्षेत्रमा लैजाने गरेका छन्।