विपक्षीले सर्वाेच्चमा दर्ता गरेको २१ पेजको रिटमा के–के छ ? को–को हुन् निवेदक ? [पूर्णपाठ]

संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा २१ पेटको रिट निवेदन दर्ता गरेको छ । सोमवार दिउँसो २ बजे विपक्षी गठबन्धनका १४६ सांसदको हस्ताक्षरसहित रिट दर्ता गरिएको छ ।  रिट दर्ता गरेपछि सर्वोच्च अदालत परिसरमा पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता रमेश लेखकले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने परमादेश र प्रतिनिधिसभा पुनःस्थापनाको आदेश माग राखिएको जानकारी दिए ।  ‘संवि...