हरिशरण लामिछानेले काठमाडौँ– ३ बाट उम्मेदवारी दिने

काठमाडौँ। सञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौँ– ३ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। पत्रकार रवि लामिछानेले आफ्नो राजनीतिक यात्राबारे घोषणा गर्न कार्यक्रम राखेको एकदिन अघि उनका दाइ हरिशरणले उम्मेदवारीको घोषणा गरेका हुन्।

सम्बन्धित सामग्री

रवि लामिछाने राजनीतिमा आउँदा पारिवारिक हलचल, पुनम पौडेलले पनि मुख खोलिन्

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने उच्च महत्वाकांक्षा र उत्साहका साथ राजनीतिमा हाम्फालेका छन् । उनलाई देशभरका समर्थक र शुभेच्छुकहरुको साथ छ । तर, आफ्नै परिवारभित्र भने रविको यो कदम विवादित बनिरहेको छ । खासगरि रविका दाजु हरिशरण लामिछाने, जो आफैंमा एक अनुभवि सञ्चारकर्मी हुन् र प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्, ले भाइको […]

रवि लामिछानेको पार्टीविरुद्ध उजुरी हाल्ने समूहमा उनकै दाइ हरिशरण पनि

रवि लामिछानेको 'राष्ट्रिय स्वतन्त्र पार्टी' दर्ता नगर्न माग गर्दै निर्वाचन आयोगमा उम्मेदवारी दिने समूहमा उनकै दाइ हरिशरण लामिछाने पनि संलग्न रहेको पाइएको छ ।