मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस र स्मार्ट हेल्थ ग्लोबलले आयोजना गरेको र नेपाल डिजिटल एसोसिएसन र ला ट्रोब विश्वविद्यालय, अस्ट्रेलियाले सहआयोजना गरेको डिजिटल हेल्थ सम्मेलन २०२४ सफलतापूर्वक सम्पन्न भएको छ ।कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय विशेषज्ञहरू, नीति निर्माता, अनुसन्धानकर्ता, चिकित्सक तथा जनस्वास्थ्य विज्ञ, उच्च स्वास्थ्य शिक्षामा सम्लग्न बिद्यार्थीहरुलाई डिजिटल स्वास्थ्यको...