खुल्यो पासाङ ल्हामु राजमार्ग

रसुवा : पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्व पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ। धुञ्चे ९ स्याफ्रुबीच ठूलो भार्खु डाँडामा सडक सतहमा भाँसिन गई अवरुद्ध राजमार्ग आवरुद्ध भएको थियो। राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतवारबाट सवारी यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। राजमार्ग खुला