संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् : नेपाल युक्रेनको पक्षमा हुँदा चीन विपक्ष, भारत सहभागी नै भएन

अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आक्रमणको विरोधमा उत्रिएका छन् । रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ युक्रेन मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा तटस्थ देखिएका छन् ।