इन्धनको मूल्य बढ्यो, पेट्रोल अब लिटरको १०२ रुपैयाँ

१७ पुस, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना …

सम्बन्धित सामग्री

डिजेल, पेट्रोल, हवाई इन्धनको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढाएको छ।

पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढ्यो, अब कुनको कति पर्छ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज माघ ५ गते रातीदेखि लागु हुने गरि डिजेल, पेट्रोल , मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।जस अनुसार निगमले पेट्रोल र डिजेल/मट्टितेलको साबिकको बिक्रि मूल्यमा रु. ३।०० ले वृद्धि गरी काठमाडौं (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र) को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमशः रू. १३९।०० र रू. १२२।०० कायम गर्ने निर्णय गरेको छ । त्यस्तै आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रति लिटर रू. ५।०० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. १०६।०० तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ । ०० अमेरिकी डलर कायम गर्ने निर्णय गरेको छ । एल.पी.ग्यासको विक्री मूल्य हाललाई यथावत राखिएको छ।निगमले पछिल्लो पटक मिति २०७८।०७। २४ मा मूल्य समायोजन गरेपश्चात हालसम्म अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा नै रहि पुनः निरन्तर बढ्दै गई कच्चा तेलको मूल्य झण्डै USD ८५ देखि ८९ प्रति व्यारल पुगिसकेको अवस्थामा ईण्डियन आयल कर्पोरेशनबाट केहि दिन अघि जनवरी १६,२०२२ मा प्राप्त नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १३.१८, डिजेलमा रु. ८.८१ तथा प्रति सिलिण्डर एल.पि. ग्यासमा रु. ६४६.१६ घाटा कायम भएको हुँदा निगमलाई १५ दिनमा करीब रू. २ अर्ब २४ करोड घाटा हुने स्थिति देखिएको व्यहोरा निगमले यस अघि मिति २०७८।१०।०३ मा प्रेषित विज्ञप्ति मार्फत सार्वजनिक गरेको थियो।यस मूल्य समायोजन पश्चात् पनि निगमलाई निम्न बमोजिम १५ दिनमा करीब रू.१ अर्व ८८ करोड घाटा हुने स्थिति देखिएको उल्लेख गरेको छ।पेट्रोल : रू. १०.७२ घाटा प्रति लिटर (१५ दिनको घाटा करीब रू. ३४.८१ करोड)डिजेल : रू. ६.३३ घाटा प्रति लिटर (१५ दिनको घाटा करीब रू. ५७.४३ करोड) मट्टितेल : रू. २२.६४ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. २.०७ करोड) हवाई इन्धन (आन्तरिकतर्फ): रू. ९.६२ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. २.६१ करोड) . हवाई इन्धन (बाह्यतर्फ): रू. २९.०३ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. १३.७९ करोड एल. पि. ग्यासः रू. ६४६.१६ घाटा प्रति सिलिण्डर (१५ दिनको घाटा करीब रू. ११४.८६ करोड)यस अघि : आयल निगमले भन्यो 'संचित बचत शून्यमा झर्यो, इन्धन किने वापत भारतलाई तिर्न पुग्ने रकम पनि छैन'

इन्धनको मूल्य बढ्यो

काठमाडौं । सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

इन्धनको मूल्य बढ्यो, अब पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँ

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले पनि मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

भारतमा निर्वाचन परिणामपछि इन्धनको मूल्य बढ्यो

एजेन्सी। भारतका पाँचराज्यको विधानसभा निर्वाचन परिणामपछि पेट्रोल–डिजेलको मूल्य बढेको छ। १८ दिनपछि मुम्बई, दिल्लीसहित सबै ठूला सहरमा इन्धनको मूल्य केही वृद्धि गरिएको हो। मंगलबार राजधानी नयाँदिल्लीमा पेट्रोल ९०.५५ र डिजेल ८०.९१ प्रतिलिटर भारु पुगेको छ। भारतमा इन्धनबाट राजस्वको ठूलो हिस्सा प्राप्त हुन्छ। भ्याट, ट्याक्स अधिक लगाइनाले त्यहाँ इन्धन महंगो हुन पुगेको हो। कुनै पनि सरकार इन्धन कर हटाउन चाहँदैनन्।

ओलीको सय दिन : चौथोपटक इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटरमा दुई रुपैयाँ बढाएको हो । केपी ओली नेतृत्वको सरकारले सय दिन पूरा गरेकै दिन इन्धनको मूल्य बढेको हो । यो अवधिमा ४ पटक मूल्यवृद्धि भइसकेको छ ।

इन्धनको मूल्य बढ्यो, पेट्रोल लिटरको १०५

१९ चैत, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँ बृद्धि गएको हो । यो मध्यराति १२ बजेबाट लागू हुनेछ । बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ ।

ग्यासबाहेक सवै इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी खाना पकाउने एलपी ग्यासबाहेक सवै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले डिजेल र मटीतेल प्रतिलिटर २-२ रूपैयाँ, पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर पाँच रूपैयाँ र बाह्यमा प्रतिकिलोलिटर एक सय डलर गरिएकोे प्रवक्ता वीरेन्द गोइतले जानकारी दिए ।