दिवाखाजामा रुवाबासी !

सरकारले दिवाखाजा कार्यक्रमको रकम विद्यालयमा उपलब्ध गराउन नसक्दा काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा खाजामा रुवाबासी भइरहेको छ।...