मकवानपुरमा टाटा सुमो दुर्घटना, ३ जनाको मृत्यु

हेटौंडा– मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ मा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार ...