पूजा पन्थी-
बुटवल : बुटवल उपमहानगरपालिकाभित्र रहेका ३ ठूला पुलको एकै दिन उद्घाटन गरिएको छ। बुटवलका तिनाउ र दानव नदीमा निर्माण सम्पन्न भएका ३ ठूला पुलको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन्।
बुधवार बिहान र दिउँसो गरी तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, देवीनगरस्थित तिनाउ पुल र नयाँगाउँस्थित दानव नदीमा…