कर्णाली प्रदेशले थाल्यो रेम्डिसिभिर खरिद प्रक्रिया

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमित बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि खरिद प्रक्रिया थालेको छ ।