कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयसँग मागेको साढे १३ अर्ब रुपैयाँमध्ये १२ अर्ब ७५ करोड रुपैयाँ प्राप्त गरेको छ। योसमेत गरी रासायनिक मल खरिद गर्न दिएको रकम २७ अर्ब ७५ रुपैयाँ भएको छ । जब कि कृषि मन्त्रालयको बजेट ४५ अर्ब पाँच करोड रहेको छ। सरकारले आ.व. २०७८÷७९ बजेटमा नै रासाय...