संसद् अवरोध खुलाउन शीर्ष नेताको बैठक जारी

संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । सभामुख घिमिरेले संसद्को अवरोध हटाउनेबारे छलफल गर्न शीर्ष नेताको बैठक बोलाउनुभएको हो ।

सम्बन्धित सामग्री

आजै पुनः बस्नेगरी सकियो शीर्ष नेताको बैठक

संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।