प्रदीप पौडेल भन्छन् – सम्पत्ति शुद्धीकरण विधेयक संसद्‌मा नल्याउनु गम्भीर

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्‌मा प्रस्तुत नगर्नु गम्भीर त्रुटि भएको बताएका छन् ।