कांग्रेस विवाद मिलाउन कोइरालाको प्रस्ताव : वार्ताबाटै समाधान खोजौँ

कोइरालाले आगामी १५औँ महाधिवेशन कांग्रेसका लागि मात्र नभई मुलुकको राजनीतिक दिशाका दृष्टिले समेत महत्त्वपूर्ण हुने बताए ।