रास्वपा सांसद भन्छन्– संविधान संशोधनबारे सर्वोच्चको आदेशले हामीलाई असर गर्दैन

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले रास्वपा संविधान संशोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा–छुट्टै दुईतिहाइ बहुमत जुटाउनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशक: …