काठमाडौं । नेकपा (एमाले) कार्यदलको बैठक असोज १ गतेसम्मका लागि स्थगित भएको छ । शनिबार साँँझदेखि काभ्रेको बल्थलीमा बसेको बैठक असोज १ गतेसम्मलाई स्थगन गरिएको नेता राजन भट्टराईले जानकारी दिए । उनका अनुसार, प्रतिवेदनको मस्यौदालाई बैठकमा उठाइएका विषय समावेश गरी अन्तिम रूप दिन भनिएको छ । अन्तिम मस्यौदा पेस गर्न संयोजक रामबहादुर थापा ‘बादल’को नेतृत्वमा […]