झिँगे दाउको टिकट बसमै काट्न सकिने

आगामी असोज २ गते रिलिमा आउने फिल्म झिंगे दाउ २ ले हलसम्म पुग्नका लागि दर्शकलाई सजिलो बनाइदिएको छ।निर्माण टिमले परम्परागत प्रचार शैलीभन्दा फरक रूपमा सार्वजनिक यातायातमार्फत फिल्मलाई दर्शकमाझ पु¥याउन सजिलो बनाएको हो। निर्माण टिमले नेपाल यातायातका ८० वटा गाडीका सिटमा झिंगे दाउ २ को प्रचार सामग्रीका साथ टिकट काट्नका लागि क्यूआर राखेर दर्शकलाई सजिलो बनाइदिएको […]