बजारमा महँगी मार : असारमा ५.१४ प्रतिशत पुग्यो मूल्यवृद्धि, थोकमा झनै उच्च
१० भदौ, काठमाडौं । उपभोक्ताले खरिद गर्ने वस्तु तथा सेवाको मूल्य दोब्बर बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बजारमा महँगी ह्वात्तै बढेको पाइएको छ ।
बुधबार सार्वजनिक गत आर्थिक वर्ष २०८२/८३ को …