काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनसमक्ष विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई संस्थागत रूपमा सुदृढ गर्न माग गरिएको छ । समितिका सभापति डा शेरचनलाई ग्लोबल एक्सन नेपाल (ज्ञान) का कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठसहितको टोलीले आज सिंहदरबारमा बुझाएको १० बुँदे ज्ञापनपत्रमा विद्यालय शिक्षामा महिनावारी स्वास्थ्य शिक्षा राष्ट्रिय पाठ्यक्रममा समावेश भए […]