अमेरिकी आक्रमणपछि श्रीलङ्कामा अलपत्र परेका २०० भन्दा बढी इरानी नाविकहरू एक महिनाभन्दा बढी समयपछि स्वदेश फर्किएका छन्। अमेरिकी टर्पिडो हमलापछि उनीहरू अलपत्र परेका थिए। श्रीलङ्काका उप–रक्षामन्त्री अरुण जयसेकराले “इरिस डेना” बाट उद्धार गरिएका ३२ जना र “इरिन्स बुशेहर” का २०६ जना नाविकहरूले देश छोडिसकेको पुष्टि गरेका छन्। इरानी युद्धपोत “इरिस डेना” मार्च ४ मा श्रीलङ्काको […]
चितवन– जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि रक्तदाताको सङ्ख्या भने घट्न थालेको छ । उपचारका लागि देशभरबाट बिरामी आउने चितवनमा रगतको माग र आपूर्तिबीच सन्तुलन मिलाउन चुनौतीपूर्ण बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार जिल्लामा दैनिक १५० युनिटसम्म रगतको माग हुने गरेको छ । तर, सङ्कलनको अवस्था भने निराशाजनक […]
Nawalpur. A campaign has been launched in the hilly regions of Nawalpur (Bardaghat Susta East) to remove the roofs (hoods) of passenger jeeps operating in the area.The District Traffic Police Office, Nawalpur, initiated this campaign with the objective of strengthening road safety. According to Kushal Kumar Bartaula, Chief of the District Traffic Police Office, Nawalpur, the campaign was started because carrying passengers on the roofs of jeeps increases the risk of accidents.