इतिहास स्मरण गरेर सही बाटोमा अघि बढौँः सुनिता डंगोल

काठमाडौं ।काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ । शनिवारबाट शुरु शुरु भएको शहीद सप्ताहको अवसरमा टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रुपमा मात्र नभइ जिम्मेवारीवोध गर्ने दिन भएको बताउनुभयो । उहाँले इतिहास पढ्न […]