काठमाडौं । सहकारी विभागले एक भन्दा बढी शाखा कार्यालय खोलेर कारोबार गरिरहेका सहकारी संस्थालाई शाखा बन्द गर्न निर्देशन दिएको छ । विभागले राष्ट्रिय सहकारी महासंघ तथा विषयगत केन्द्रीय संघलाई पत्र लेख्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयन गर्न यस्तो निर्देशन दिएको हो । सहकारी विभागका शाखा अधिकृत सरोज भुसालका अनुसार विभिन्न ६ बुँदे निर्देशन […]