Use App
Read now
(current)
Download
onlinekhabar.com
2 घण्टा पहिले
सप्तरी-३ बाट उपेन्द्र यादवको मनोनयन दर्ता
६ माघ, सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी-३ बाट उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो चुनावमा यादवले सप्तरी–२ बाट चुनाव लडेका थिए । यसपटक निर्वाचन क्षेत्र फेर्दै उनले मनानयन दर्ता गराएका हुन् ।
पूर्ण विवरण