वर्षौको पीडापछि आइभीएफ र आइयुआइ प्रविधिबाट सन्तानको खुशी

हाल नेपालमा नि:सन्तापनको समस्या बढेर १५ प्रतिशत पुगेको छ। हाल शुक्रकिट तथा डिम्ब भण्डारण गर्ने तथा आइभीएफ सेवा लिने परिपाटी समेत बढ्दै गएको छ।