काठमाडौं– अन्ततः परम्परागत दललाई चुनौतीका रुपमा खडा हुने गरी रवि लामिछाने र बालेन्द्र शाह एकैठाउँ उभिएका छन् । लामिछाने ९ महिना लामो कारागार बसाइबाट निस्केलगत्तै थालिएको वार्तालाई आइतरबार सबेरै बिहान सार्थक बनाउँदै यी दुईजनाले सात बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । यो सहमतिक लागि शनिबार दिउँसोभर छलफल चलेको थियो । त्यसपछि सहमतिको आधार तयार पार्न […]