खाद्यले किन्यो सवा लाख क्विन्टल धान, कोटाभन्दा बढी थप्न छैन बजेट

९ पुस, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानसँग बुधबारसम्म १ लाख २० हजार क्विन्टल धान खरिद गरेको छ । यो खरिदमा ३८ देखि ३९ करोड रुपैयाँ बराबर लगानी भएको कम्पनीका खरिद विभाग प्रमुख …