उपरथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

८ पुस, काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका प्रकाश राज थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । साथै रथीम …