कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको फैसला चाँडै कार्यान्वयन गरिने बताएका छन् । पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा आज आयोजित समारोहमा उनले फेवातालको ६५ मिटरभित्रका अस्थायी÷स्थायी संरचना हटाउन अदालतले दिएको आदेशअनुसार अतिक्रमित संरचना हटाएर खाली गर्ने र सो क्षेत्रमा हरियाली बनाइने स्पष्ट पारे । मुख्यमन्त्री पाण्डेले भने, “पोखराको फेवातालको क्षेत्र […]