एजेन्सी– चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण उत्तरपश्चिम चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान १२ः०१ बजे (बीजिङ समय) ‘लङ मार्च–२ सी’ क्यारियर रकेटमार्फत सम्पन्न भएको हो । रकेटले अल्जेरियाली उपग्रहलाई निर्धारित कक्षमा राख्न सफल भएको छ । यस उपग्रहको मुख्य उद्देश्य भूमि योजना, प्राकृतिक प्रकोपहरूको रोकथाम, जोखिम मूल्याङ्कन […]