कतिन्जेल झुक्याउने भुइँमान्छेलाई

नेपालमा हरेक चुनाव केही नेतालाई सत्ता र शक्ति आर्जन गर्ने साधनबाहेक केही बन्न सकिरहेको छैन। चुनाव आउँछ, दलका नेताहरू गाउँघर पुग्छन्, जनताका आवश्यकता पूरा गर्ने झुटो आश्वासन दिन्छन्, भोट बटुलेर चुनाव जित्छन्, माननीय पदवी लिन्छन्, त्यसपछि अलप हुन्छन्। तीमध्ये अधिकांश नेता अर्को चुनाव नआउन्जेल आफूले भोट पाएका गाउँबस्तीमा पुग्दैनन्, मतदाता भेट्दैनन्। चाहे २००७ सालमा प्रजातन्त्र […]