पछिल्लो बाह्र महिनामा अमेरिकाको अध्यागमन अदालतमा एसाइलम स्वीकृतिको दर आधाले घटेको तथ्यांक ट्रान्जेक्शनल रेकर्डस एक्सेस क्लियरिंगहाउसले सार्वजनिक गरेको छ। सबैभन्दा पछिल्लो एसाइलम डेटा अगस्ट २०२५ सम्मको उपलब्ध रहेकोमा अगस्ट २०२५ को अवधिमा, केवल १९ दशमलव २ प्रतिशत आवेदककोमात्र एसाइलम स्वीकृत गरिएको छ । एक वर्षअघि अगस्ट २०२४ मा एसाइलम स्वीकृतिको दर ३८ दशमलव २ प्रतिशत […]