काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पहिलो जित निकाल्न पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभर ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो । पोखरा र जनकपुर यसअघिका शतप्रतिशत दुई–दुई खेलमा पराजित […]