चितवनका दीपक बोहोरा भए स्टम्पिङको शिकार, लुम्बिनीले लियो दोस्रो विकेट

काठमाडौं- एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ । आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर चितवन राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । खेलमा चितवनले दोस्रो विकेट गुमाएको छ । खेलको ३ ओभर २ बलमा लुम्बिनीका अभिशेष गौतमको बलमा चितवनका दीपक बोहोरा आउट भए । उनलाई विकेटकिपर समीर अलीले स्टम्पिङ गरे । […]