चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा नेपालका १४ जीवन बिमा कम्पनीहरूले कुल एक अर्ब ९७ करोड २४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यो रकम गत आवको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले वृद्धि हो। जीवन बिमा कम्पनीहरूको नाफा जेन–जी आन्दोलनको असरबाट अछुतो रह्यो। बिमा कम्पनीहरूको नाफा हाल बिमांकीय मूल्यांकनअघि आएको हो; आवको […]